बेनीमा अबैध रुपमा पेट्रोलियम पर्दाथको विक्रि वितरण

ठाकुरप्रसाद आचार्य / समय सन्दर्भ एक टिप्पणी ः नयाँ संविधानको विरोध गर्दै तराईमा जारी आन्दोलनका कारण मुलुकभर इन्धन संकट उत्पन्न भएको छ । इन्धन संकटका कारण बजारमा यतिखेर कालाबजारी वेस्सरी मौलाएको छ । सर्वसाधारण उपभोक्ताहरु कालोबजारीको मारमा परेका छन् । सरकारका निकायहरु मौन छन् । इन्धन अभावभको कारण देखाउँदै बजारमा दैनिक उपभोग्य वस्तुहरुको मूल्य आकासीएको … Continue reading बेनीमा अबैध रुपमा पेट्रोलियम पर्दाथको विक्रि वितरण